दोस्रो खेलमा नेपालद्वारा श्रीलंका पराजित

साफ च्याम्पियनशीप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराती माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । खेलको पहिलो हाफको ३०औं मिनेटमा नेपालले सुमन लामाको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा अन्जन बिष्टले अर्को गोल गर्दै … Continue reading दोस्रो खेलमा नेपालद्वारा श्रीलंका पराजित